१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सप्तरीबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुरुङगा नगरपलिका-७ हरिपुर बस्ने २४ वर्षीय मो. माउन रहेका छन् । माउनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हाे ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.