२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय राम कुमार मल्ल रहेका छन् । मल्लले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.