स्पा मा छापा, थाइ युवती पक्राउ

स्पा मा छापा, थाइ युवती पक्राउ

भारतको गाजियाबादको स्पा मा प्रहरीले छापा मारेको छ।

वेलनेस नामको स्पामा छापा मारेर १० जनालाई नियन्त्रणमा लिइएको छ।

स्पा सेन्टरमा यौन चन्दा चलेको सुराकी पाएपछि प्रहरीले छापा मारेको थियो । पक्राउ परेका अधिकांश थाइ युवती रहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.