एक करोड ठगी गरेको अभियोगमा पक्राउ
महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई नेपाली सेनाको उपसेनानी र अनुसन्धान विभागको असई बनाइदिने भन्दै ठगी गरेको अभियोगमा आज चार जनालाई पक्राउ गरेको छ ।
परिसरले सेना तथा अनुसन्धानका विभिन्न पदमा जागीर लगाइदिने तथा शान्ति सेनामा विभिन्न देश पठाइदिने भन्दै रु एक करोड १५ लाख ठगी गरेको भनिएका लमजुङका मोहन दुरा र पशुपति अधिकारी, तनहुँका यमुना खड्का तथा कास्कीका रमेश कुमाललाई पक्राउ गरेको हो । अभियुक्तलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच परिसरले जुवाको खालबाट करीब रु सात लाख सहित बुधबार एघार जनालाई पक्राउ गरेको छ । परिसरले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सहायतामा तास खेलिरहेका अवस्थामा छ थान तास र नगदसहित तिनलाई साँझ नियन्त्रणमा लिएको हो ।
अरु समाचार
प्रहरी नायव महानिरीक्षकहरुको सरुवा/काज सम्...
प्रहरी नायव महानिरीक्षकहरुको सरुवा/काज सम्बन्धमा Facebook Comments
पाँच जना एआइजीको सरुवा
Facebook Comments
प्रहरी नायव उपरीक्षकहरुको पदस्थापन
Facebook Comments
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
डिआइजी सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस
डिआइजी सहकुल बहादुर थापा एआइजी बढुवाका लागि सिफारिस भएका छन। सोमबार...
५२ जना एसपीको सरुवा,कास्कीमा रमेश थापा, मो...
५२ जना एसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ जना...
१५ जना एसएसपीको सरुवा
१५ जना एसएसपीको सरुवा भएको छ। गृह मन्त्रालयले गरेको सूची अनुसार प्र...
१६ जना डिआइजीको सरुवा, सिआइबीमा ‘अनु...
नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा भएको छ। जसमा केन्द्रीय अनुसन्ध...