३५ लाख रकमसहित दुई हुण्डी कारोबारी पक्राउ
महानगरीय अपराध महाशाखाको टोलीले हुण्डी कारोबारमा संलग्न दुई जनालाइ ३५ लाख रकमसहित न्युरोड र विशालबजारबाट पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा काठमाडौं नयाँ बानेश्वर बस्ने सुनिल श्रेष्ठ र सोलुखुम्बु नेचासल्यान गाउँपालिका–७ घर भई ललितपुर सानेपा बस्ने भरतबहादुर बस्नेत रहेका छन् ।
महाशाखाका एसएसपी धिरजप्रताप सिंहले भने, बा ७ च २५६९ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा स्रोत खुलाउन नसकिएको रकमसहित बस्नेत पक्राउ परे ।
बस्नेतसंग अनुसन्धान गर्दा हुण्डिको रकम भएको र विशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्सचेञ्जका सञ्चालक सुनिल श्रेष्ठको पनि संलग्नता देखियो । एसएसपी सिहंले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको बताए ।
अरु समाचार
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर मह...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिक...
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु ...
इच्छाराज तामाङसहित १२ जना पक्राउ,संगठित रु...
सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खाताम...
बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग...
आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको...
पोखरामा पिजी रियल स्टेट नामक संस्था सञ्चाल...
पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनी...
सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभि...
सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा धरान उपमहानगरपालिका...
नेपाल बैंकमा नक्कली बैंक ग्यारेन्टी राखेर ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही लालबन्दी नगरपालिकाको भवन...