२ लाख ३८ हजार ठगी गर्ने पक्राउ
काठमाडौं महानगरपालिका-२६ गोंगबु चोकबाट रोल्पा परिवर्तन गाउँपालिका-६ घर भएका १९ वर्षीय मनप्रसाद बुढा र सोही ठाउँ घर भएका २२ वर्षीय लोकेन्द्र बुढामगरको २ लाख ३८ हजार रुपैयाँ शुक्रबार बिहान ठगी भएको छ ।
बिरामीको उपचारको लागि पैसा लिएर शिक्षण अस्पताल महाराजगंज जाने क्रममा हाल अल्फाबेट नखुलेको ३८१५ नम्बरको स्कुटरमा सवार अपरिचित व्यक्तिले तपाइको अंकलले मलाई छिट्टै पैसा लिई आउनु भन्नुभएको छ मलाई पैसा दिनु भनी उनीहरुको साथबाट उक्त नगद लिए फरार भएको बताइएको छ ।
फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
अरु समाचार
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर मह...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिक...
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु ...
इच्छाराज तामाङसहित १२ जना पक्राउ,संगठित रु...
सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खाताम...
बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग...
आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको...
पोखरामा पिजी रियल स्टेट नामक संस्था सञ्चाल...
पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनी...
सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभि...
सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा धरान उपमहानगरपालिका...
नेपाल बैंकमा नक्कली बैंक ग्यारेन्टी राखेर ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही लालबन्दी नगरपालिकाको भवन...