‘हेडसर’को उट्पट्याङ
शिक्षकहरुले विद्यार्थीहरुलाई ज्ञान गुणका कुरा सुनाउने हो। विग्रिने बाटोमा लाग्न खोज्नेहरुलाई शिक्षा दिएर सुकर्ममा लगाउने हो ।
त्यसैले त गुरु पुर्णिमा शिक्षकहरुलाई शाख मानिन्छ । तर सिन्धुपाल्चोकमा यस्ता शिक्षक निस्किए जो नै कुकर्ममा लागे। त्यही पनि हेडसर अर्थात विद्यालयका प्रधानाध्यापक ।
सिन्धुपाल्चोक मेलम्ची १३ फटकसिला बस्ने पाठकशिला उच्च माविका प्रधानध्यापक तथा शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव इश्वर चौलागाइले राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जोडेर फेसबुकमा सेयर गरे।
फोटोमा उनले ह्याप्पी म्यारिज एनिभरसरी लेखे।
उनले सेयर गर्ने वित्तिकै धेरैले यस्ता पनि शिक्षक भनेर कमेन्टमा गाली गरे । तिनै शिक्षक अहिले प्रहरी हिरासतमा छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेर साइबर क्राइममा मुद्दा चलाएको छ।
अरु समाचार
कमाण्डो तालिमको दिक्षान्त समारोह
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचा...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...