नक्कली नोटसहित युनुस अन्सारी विमानस्थलबाट पक्राउ
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।
कतार एयरवेजमार्फत भारत जान लागेका युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जनालाई विमानस्थलको भन्सार प्रहरीले चेकिङकाे क्रममा पक्राउ गरेकाे हाे ।
प्रहरीले उनिहरुकाे साथबाट दुई वटा व्रिफ केशमा दुई हजार दरका करीब पाँच करोड नक्कली नोट बरामद गरेकाे छ ।
युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परेका थिए ।
बरामद नक्कली भारुसहित थप अनुसन्धान भइरहेकाे विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।
अरु समाचार
रातो पासपोर्ट काण्ड
पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गरेको थियो । सु...
परिवारै सखाप, तारकेश्वरमा एकै परिवारका ४ ज...
काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमा एकै परिवारका ४ जनाको शव भ...
सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या
सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले माद...
जमिम शाहमाथि गोली प्रहार गरी हत्या
२०६६ साल माघ २४ गते काठमाडौँको लाजिम्पाटस्थित फ्रान्सेली दूतावासनजि...
श्रीमती हत्यापछि डिआइजी रन्जन कोइरालाको जे...
२०६८ साल माघको पहिलो साता नेपालमा ठूलै हल्ली खल्ली भयो । किनभने शसस...
दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या ग...
दक्षिणकाली जंगलमा सन्तोषी सुव्बाको हत्या गर्ने एक जना पक्राउ परेका ...
काठमाडौंको गोंगबुमा भएको एउटा क्रुर हत्या
काठमाडौंको गोंगबुमा २०७७ साल साउन २५ गते विहान सुटकेशमा एक व्यक्तिक...
बालुवाटारस्थित सभामुख निवासबाट कृष्ण बहादु...
संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको ...