एपीएफद्वारा चोरीपैठारीको औषधी बरामद
रौतहटको गौर नगरपालिका ८ स्थित दालमिल ईलाकाबाट एपीएफ टोलीले सोमबार करीब एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।
डी एल ९ एस ए डी ३३७२ नम्वरको भारतिय मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मूल्य बराबरको औषधी सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिनोदकुमार चौधरीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसबेला उक्त औषधि ल्याउन प्रयोग भएको उक्त मोटरसाईकलसमेत बरामद गरेको छ । बरामद औषधी तथा मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मूल्य ६० हजार रुपैयाँ रहेको छ ।
अरु समाचार
सशस्त्र प्रहरीद्वारा ११ के.जी. गाँजा बरामद
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प...
शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्य...
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रय...
चार लाख रुपैयाँ मुल्यको रुद्राक्षको माला स...
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ स्थित सीमा ईलाकाबाट भाद्र ४...
एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुख...
गृहमन्त्रीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहर...
गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी ...
भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले...
सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर ल...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढ...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढुवा सिफारिसमा परेका छन। ए...
सशस्त्र प्रहरीको सिसिएससी तालिम सकियो
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालि...