माछा पाल्ने पोखरीमा डुबेर दाजुभाइको मृत्यु
कपिलवस्तुमा माछा पाल्ने पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर-८ वेलहवाका तरवेज धुनियाका १० वर्षीय अरमान र १२ वर्षका सलमान धुनिया मुलमानको शुक्रबार दिउँसो मृत्यु भएको हो।
गाँउको सामुदायिक माछापालन पोखरीमा नुहाउन खोज्दा दाजुभाइ डुबेका थिए। उनीहरूलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको थियो। उनीहरूलाई जिल्ला अस्पताल तौलिहवामा पुर्याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।
अरु समाचार
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पु...
बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते
सुनकोशी गाउँपालिका-३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफै...
मोटरसाइकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश ...
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत...
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखु...
सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाए...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ...