सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

रूपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु भएको छ ।

मायादेवी गाउँपालिका-७ स्थित हुलाकी सडकखण्डमा ना.५ ख.४८०७ नम्बरको ट्रकले लु.३० प ४३८२ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकलमा सवार  राजाराम नाउको  उपचारको क्रममा सिटी अस्पताल भैरहवामा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै छोरा  कृष्णप्रसाद नाउको सिटी अस्पताल भैरहवामा उपचार भईरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.