पोखरीमा डुबेर बालिकाकाे मृत्यु

पोखरीमा डुबेर बालिकाकाे मृत्यु

म्याङलुङ नगरपालिका बस्ने सप्तरीका वीरेन्द्र साहको ३ वर्षीया छोरी एतिका साहको पोखरीमा डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित कैलासकुमार खत्रीको अलैची भिजाउन बनाएको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएकी एतिकाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.