जिप दुर्घटनामा परि १३ जना घाइते

जिप दुर्घटनामा परि १३ जना घाइते

म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

राखुबाट बेनी आउँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटना परि घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको म्याग्दीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.