इनारमा खसेर एकको मृत्यु

इनारमा खसेर एकको मृत्यु

चन्द्रागिरीमा इनारमा खसेर एकजनाको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा सिन्धुली घर भई चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझीको मृत्यु भएको प्रहरीले जनाएको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.