माटोको ढिस्कोमा पुरिएर एककाे मृत्यु

माटोको ढिस्कोमा पुरिएर एककाे मृत्यु

बझाङमा माटोको ढिस्कोमा पुरिएर एकजनाकाे मृत्यु भएको छ ।

केदारस्यु गाउँपालिका-४ बस्ने ४० वर्षीया मनादेबी भट्टको माटोको ढिस्कोमा पुरिएरआइतबार दिउसो मृत्यु भएको छ । सोही गाउँपाकलिका सुदाडा सिल्लेकस्थित सिचाईको नहर खन्ने क्रममा माटोको ढिस्को खस्दा भट्टको घटनास्थलमै मृत्यु भएको हो ।

साथै माटोको ढिस्कोमा पुरिएर सोही स्थान बस्ने ३५ वर्षीया हर्का देवी भट्ट समेत ३ जना घाइते भएकोमा उपचाको लागि स्थानिय मेडिकल लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.