रुख काट्ने क्रममा च्यापिएर एककाे मृत्यु

रुख काट्ने क्रममा च्यापिएर एककाे मृत्यु

गुल्मीमा रुख काट्ने क्रममा च्यापिएर एकजनाकाे मृत्यु भएको छ ।

मालिका गाउँपालिका-४ आरुपाटा बस्ने कपिल घर्ती मगरको छोरा १५ वर्षीय रेशम घर्ती मगरको सोही ठाउँस्थित आफनै बारीमा रुख काटने क्रममा रुख ढल्दा च्यापिएर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.