माछा मार्ने क्रममा विष्फोटक पदार्थ पड्किदा एकको मृत्यु

माछा मार्ने क्रममा विष्फोटक पदार्थ पड्किदा एकको मृत्यु

स्याङ्जा आँधीखोलामा माछा मार्ने क्रममा विष्फोटक पदार्थ पड्किदा एक युवाको मृत्यु भएको छ ।

कालिगण्डकी गाँउपालिका बस्ने बर्ष २० का पारस बरालकाे विष्पोटक पदार्थ पड्किदा मुत्यु भएको हो । ५ जनाको समूहमा माछा मार्न गएकामध्ये बराल विस्फाेटक पदार्थ पड्किएर घाइते भएका थिए । उनको पाल्पाकाे युनाइटेट मिसन अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.