ट्याक्टरको ठक्करबाट एककाे मृत्यु

ट्याक्टरको ठक्करबाट एककाे मृत्यु

तनहुँमा ट्याक्टरको ठक्करबाट एकजनाकाे मृत्यु भएको छ ।

म्याग्दे गाउँपालिका-५ स्थित भित्री सडकमा ग.१ त ४६४४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने १२ वर्षीय बिबेक परियारको मंगलबार साँझ मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.