खोला तर्ने क्रममा डुबेर एककाे मृत्यु 

खोला तर्ने क्रममा डुबेर एककाे मृत्यु 

रामेछापमा खोला तर्ने क्रममा डुबेर मंगलबार दिउसो एकजनाकाे मृत्यु भएको छ ।

दोरम्बा गाउँपालिका-३ निगुरेस्थित खोरेपानी ठाडो खोला तर्ने क्रममा डुबेर सोही स्थान बस्ने ९ वर्षीय अनिश श्रेष्ठको  मृत्यु भएको हाे । खोला तर्ने क्रममा बगाई बेपत्ता भएका उनको ईलाका प्रहरी कार्यालय टोकरपुरबाट खटिएको प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.