करेन्ट लागेर एककाे मृत्यु

करेन्ट लागेर एककाे मृत्यु

जुम्लामा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ ।

चन्दननाथ नगरपालिका-९ मिर्चामा करेन्ट लागेर सोही स्थान बस्ने २१ वर्षीय मनबहादुर रोकायको बिहीबार दिउसो मृत्यु भएको हाे। अन टेष्ट लेखिएकाे जेसीबीका हेल्पर रोकायले बाटोमा रहेको तारहरु हटाई पार गराउने क्रममा बिजुलीको नाङ्गो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.