पाहा संकलन गर्ने क्रममा खोलामा डुबेर दाजुभाइको मृत्यु

पाहा संकलन गर्ने क्रममा खोलामा डुबेर दाजुभाइको मृत्यु

सोलुखुम्बुको सोताङ गाउँपालिकाकामा पाहा संकलन गर्ने क्रममा खोलामा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

शनिबार साँझ स्थानीय रोक खोलामा पाहा संकलन गर्न गएका २१ वर्षीय बालकुमार राई र १७ वर्षीय मानवीर राई अबेरसम्म घर नफर्किए पछि परिवार, गाउँले र प्रहरीको टोलीले खोजी गरेका थिए।

खोजीका क्रममा आइतबार खोलाको दहमा उनीहरूलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.