रुखले किचेर किशोरीको मृत्यु

रुखले किचेर किशोरीको मृत्यु

सोलुखुम्बुमा रुखले किचेर एक किशोरीको मृत्यु भएको छ ।

थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा दाउरा टिप्न  गएकी सोही स्थानका १८ वर्षीया सुष्मा राईको रुख लडेर किच्दा मृत्यु भएको हो ।

रुख लडेर किच्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.