नहरको ड्याममा डुबेर बृद्धाकाे मृत्यु

नहरको ड्याममा डुबेर बृद्धाकाे मृत्यु

झापामा नहरको ड्याममा डुबेर एक बृद्धाकाे मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका-१० दोमुखामा रहेको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका-४ की ७० बर्षीया दीपामाया गौतको मृत्यु भएको हाे ।

प्रहरीले आवश्यक कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि मेची अंचल अस्पताल भद्रपुर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.