करेण्ट लागेर बालकको मृत्यु

करेण्ट लागेर बालकको मृत्यु

पाँचथरमा करेण्ट लागेर बुधवार १ बालकको मृत्यु भएको छ ।

फिदिम नगरपालिका-६ मगर गाउँमा करेण्ट लागेर सोही स्थान बस्ने ११ वर्षिय सनम मगरको मृत्यु भएको हाे ।साथीहरुसँग खेल्ने क्रममा विजुलीको पोलमा चढ्दा अचानक करेण्ट लागेर घाइते भएका मगरकाे उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.