खाना पकाउने ग्याँस सिलीण्डर बिष्फोट हुँदा एक घाईते

खाना पकाउने ग्याँस सिलीण्डर बिष्फोट हुँदा एक घाईते

हेटौंडामा आज बिहान खाना पकाउने ग्याँस सिलीण्डर बिष्फोट हुँदा एक जना घाईते भएका छन् ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीको सनराइज ईङलिस माध्यमिक बिद्यालयको क्यान्टीनमा साहारा ग्याँस  बिष्फोट हुँदा क्यान्टिनका संचालक राजेन्द्र लामा घाईते भएका हुन् ।  उनको पदमपोखरी स्वाथ्यचौकीमा उपचार भइरहेको छ ।

ग्याँस सिलीण्डर बिष्फोटबाट क्यान्टीनका सबैजसो सामान नष्ट भएको प्रहरीले जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.