आफैले पालेको गोरुले हानेर मृत्यु

आफैले पालेको गोरुले हानेर मृत्यु

झापामा मङ्गलबार साँझ आफैले पालेको गोरुले हानेर एक जनाकाेको मृत्यु भएको छ ।

मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठकाे चरनमा लगाएपछि घरतर्फ ल्याउँदै गर्दा गोरुले हानेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।

मृतकको शव परीक्षणका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.