वस्तुभाउ चराउन गाेठालाे गएका वृद्धको भीरबाट लडेर मृत्यु

वस्तुभाउ चराउन गाेठालाे गएका वृद्धको भीरबाट लडेर मृत्यु

बाजुरामा वस्तुभाउ चराउन गाेठालाे गएका वृद्धको भीरबाट लडेर मृत्यु भएको छ।

हिमाली गाउँपालिका- ३ युनामा भीरबाट लडेर ७५ वर्षीया पच्चवीर रोकायाको मृत्यु भएको हाे । गाउँनजिकै घट्टेखोला जंगलमा वस्तुभाउ चराउन गएको समयमा भीरबाट लडेको गाई बचाउन खोज्दा रोकायाको लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ।

घटना युना सदरमुकामबाट पाँच दिनको पैदल दुरीमा पर्छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.