नदीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

नदीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

सर्लाहीको मनुष्मारा नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

बसवरिया गाउँपालिका ३ कोठियारका शिवचन्द्र रायको ७ वर्षका छोरा प्रिन्स रायको बिहीबार पौडीखेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जानएको छ ।

नदीमा डुबेर घाइते भएका बालकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमै  मृत्यु भएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.