पहिचान नखुलेको गाडीकाे ठक्करबाट एककाे मृत्यु

 पहिचान नखुलेको गाडीकाे ठक्करबाट एककाे मृत्यु

धादिङको नौबिसेमा आइतबार राति पहिचान नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ ।

धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा३५प ९३९१ नंको मोटरसाइकललाई पहिचान नखुलेको अर्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक धुनीबेँसी नगरपालिका-१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको हाे ।

ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.