हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु

सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

कंचनरुप नगरपालिका-६ जमुवा बस्ने ६५ वर्षीय गोसाई चौधरीको जङगली हात्तीको आक्रमणबाट आइतबार बेलुका मृत्यु भएको हाे । सोही ठाउँस्थित आफ्नै खेतबारीमा तरकारी खेती हेरी घर फर्किने क्रममा जङ्गली हात्तिले टाउको कुल्चिँदा उनको मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.