पौडि खेल्ने क्रममा खोलाले बगाएर दुई बालककाे मृत्यु

पौडि खेल्ने क्रममा खोलाले बगाएर दुई बालककाे मृत्यु

धनकुटामा सोमबार पौडिखेल्न गएका दुईजना बालककाे खोलाले बगाएर मृत्यु भएको छ ।

महालक्ष्मी नगरपालिका २ का १२ बर्षिय गौरब लुँगेली मगर र महालक्ष्मी ३ का १४ बर्षिय अमिर मगरलाई लेगुवा खोलाले बगाउदा मृत्यु भएको हाे ।

खाेलाले बगाएर बेपत्ता उनिहरुकाे शव मंगलबार बिहान दह भन्दा एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.