चट्याङ लागेर एककाे मृत्यु,एक घाइते

चट्याङ लागेर एककाे मृत्यु,एक घाइते

जुम्लामा हावाहुरी सङ्गै परेकाे  चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।

हिमा गाउँपालिका ७ कुडुमा विहिबार साँझ घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा रुप्सी बुढाको मृत्यु भएको हो । चट्याङ लागेर विमला कुमारी बुढा घाइते भएकी छन् ।

घाइते विमलाको उपचार भइरहेको प्रहरीले जनएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.