माइक्रोबस दुर्घटनामा १३ घाइते

माइक्रोबस दुर्घटनामा १३ घाइते

रामेछापमा बुधबार बिहान माइकोक्रो बस दुर्घटना हुँदा  १३ जना घाइते भएका छन्।

दोलखाको मालुखोलाबाट काठमाण्डौ जाँदै गरेकाे बा ४ ख २९८२ नम्बरको माइक्रो बस मन्थली नगरपालिका वडा नं‍. ६ सेलेघाटमा ब्रेकफेल भएर दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन्।

घाइतेमध्ये ५ जनाको शुभजिवन हस्पिटल र सामुदायिक हस्पिटल खुर्कोटमा उपचार भइरहेको छ। अन्य ८ जना सामान्य उपचारपछि घर फर्केिसकेका प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.