करेन्ट लागेर ७ वर्षीय बालककाे मृत्यु

करेन्ट लागेर ७ वर्षीय बालककाे मृत्यु

दैलेखमा बुधबार बिहान करेन्ट लागेर ७ वर्षीय बालककाे मृत्यु भएको छ ।

नारायण नगरपालिका-१० भवानीका ७ वर्षीय समीर रावतको घरमै खेलिरहेका बेला एक्‍कासी बिजुलीको तार छुन पुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.