सर्पको टोकाइबाट एकजनाकाे मृत्यु

सर्पको टोकाइबाट एकजनाकाे मृत्यु

बझाङमा सर्पको टोकाइबाट एकजनाकाे मृत्यु भएकाे छ ।

जिल्लाको मष्टा गाउँपालिकाका पवन रोकायाको केदारसिंह गाउँपालिकाको देउरा बजारको अरुण होटलमा सुतेका बेला सर्पले टोकेर मृत्यु भएकाे हो ।

सर्पले टोकेर घाइते भएका रोकायाको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.