डडेल्धुरामा ट्याक्टर दुर्घटना: १३ जना घाइते

डडेल्धुरामा ट्याक्टर दुर्घटना: १३ जना घाइते

डडेल्धुरामा आज दिउँसो ४ बजेतिर ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन ।

जिल्लाको मेलखर्कबाट डोटीको रुबसकाँडा जादै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर आलिताल गाउँपालिकाको मेलखर्कमा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

घाइते १३ जनामध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.