आफ्नै घरको छतबाट लडेर एकजनाकाे मृत्यु

आफ्नै घरको छतबाट लडेर एकजनाकाे मृत्यु

भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एकजनाकाे मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै तीनतले घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको हाे ।

घरको छतबाट लडेर गम्भिर घाइते भएका भूमीको उपचारकाे क्रममामा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.