मोटरबाट पानि तान्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु

मोटरबाट पानि तान्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु

झापामा मोटरबाट पानि तान्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका-६ का धन कुमार राईकाे करेन्ट लागेर एक जनाकाे मृत्यु भएको हाे ।आफ्नै घरको बाहिर खाल्डाेमा जमेको पानी मोटरबाट पानि तान्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका उनकाे उपचारको क्रममा झापाको मनमोहन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.