जङ्गली च्याउ खाँदा एकै परिवारका तीन बिरामी

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन बिरामी

जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् ।

आइतबार बिहान जङ्गली च्याउ पकाएर खाएका २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा समिर बिरामी भएका हुन्  ।

बिरामी परेका उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.