ट्याङ्कीमा डुबेर बालकको मृत्यु

ट्याङ्कीमा डुबेर बालकको मृत्यु

काभ्रेमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बनेपा नगरपालिका–६ मा पानी ट्याङ्कीमा बनेपा नगरपालिका–६ वुडोलडाँडा डेरा गरी बस्ने चितवन घर भएका ध्रुब खरेलको १६ महिनाको छोरा अविनव खरेलको शुक्रबार बिहान मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.