करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

झापामा बुधवार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

दमक नगरपालिका-३ शरणार्थी शिविरमा  बुधवार साँझ साँढे ६ बजे शरणार्थी शिविरको खाद्यान्न गोदाम छेउको पोलमा पाथिभरा नेटवर्कीङ प्रा लिले नेटवर्कको तार ताँग्ने क्रममा अचानक करेन्ट लाग्दा नेटवर्कीङ प्रा लि का कर्मचारी २३ बर्षीय प्रकाश कार्कीको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाईते भएका उनको उपचारको क्रममा दमकको आम्दा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.