करेन्ट लागेर एकजनाकाे मृत्यु

करेन्ट लागेर एकजनाकाे मृत्यु

प्युठानमा करेन्ट लागेर आइतबार बिहान एकजनाकाे मृत्यु भएको छ ।

लुङ्ग्री गाउँपालिका-३ बस्ने २६ वर्षीय बीरेन्द्र घर्ति क्षेत्रीको स्वर्गद्वारी नगरपालिका-३ अमर माविको नवनिर्मित भवनमा ग्रिल जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हाे । करेन्ट लागेर गम्भिर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.