जङ्गली च्याउ खाँदा आमाको मृत्यु,छोरा सिकिस्त बिरामी

जङ्गली च्याउ खाँदा आमाको मृत्यु,छोरा सिकिस्त बिरामी

सुर्खेतमा जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरा सिकिस्त बिरामी भएका छन् ।

जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो ।

च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.