कुलोले बगाएर २ बर्षीय बालककाे मृत्यु

कुलोले बगाएर २ बर्षीय बालककाे मृत्यु

दाङमा  कुलोले बगाएर २ बर्षीय बालककाे मृत्यु भएकाे छ ।

तुलसीपुर उप-महानगरपालिका वडा नं.१७ बनकट्टी बस्ने राधिका चौधरीको २ बर्षीय छोरा रिजन चौधरी बुधबार बेलुका घर नजिकै कुलोमा खेल्ने क्रम उक्त कुलोले बगाएर  मृत्यु भएकाे हाे ।

घटना बारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.