कारको ठक्करबाट युवतीको मृत्यु

कारको ठक्करबाट युवतीको मृत्यु

तनहुँमा आज बिहान कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

बन्दीपुर नगरपालीका वडा नम्बर ४ चुनपहरामा काठमाडौंतर्फ जाँदै गरेको बा १ य १३९७ नम्बरको कारले ठक्कर दिँदा राजमार्गमा यात्रा गरिरहेकी स्थानीय १८ वर्षीया मनिसरा परियारकाे मृत्यु भएको हाे ।

कारकाे ठक्करबाट गम्भिर घाइते भएकी युवतीकाे उपचारका क्रममा डुम्रेको लक्ष्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

ठक्कर दिने कार र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.