हुम्लामा टिपर दुर्घटना: एकको मृत्यु, ६ घाइते

हुम्लामा टिपर दुर्घटना: एकको मृत्यु, ६ घाइते

हुम्ला सदरमुकाम सिमिकोट-७ लाक्नामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

नाम्खाको सल्लीबाट सिमिकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा एकजनाकाे घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा अन्य छ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

मृतक तथा घाइतेहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.