टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–१ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान ना२ख २३२२ नम्बरको टिपरले बा५५प ९९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.