बसकाे ठक्करबाट पैदलयात्रीको मृत्यु

बसकाे ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएकाे छ ।

गढवा  गाउँपालिका २ पचाहस्थित  भित्री सडकमा कालाकाटेबाट गढवातर्फ आउँदै गरेको  ना २ ख ७५११ नम्बरको बसले ठक्कर दिँदा सोही ठाँउका अन्दाजी ३० वर्षीय आत्माराम चौधरीको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.