ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

मकवानपुरमा गए राती ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

मनहरी गाउँपालिका-३ कालिकाटारस्थित सडकमा ना.५ त ४१६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा च्यापिएर मनहरी गाउँपालिका-२ बस्ने २५ वर्षीय सबिन मोक्तानको मृत्यु भएको हाे ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.