गोरु जुधाइ मेला हेरेर फर्केका युवकको भीरबाट लडेर मृत्यु

गोरु जुधाइ मेला हेरेर फर्केका युवकको भीरबाट लडेर मृत्यु

गोरखामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ।

बुधबार घैरुङमा आयोजित गोरु जुधाइ मेला हेरेर फर्केका २ गण्डकी गाउँपालिका १ याङ्दीका २३ वर्षीय मौसम थापाको भीरबाट लडेर मृत्यु भएको हाे ।

भीरबाट लडेर गम्भिर घाइते भएका थापाको उपचारको क्रममा बिहीबार गोरखा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार माघेसक्रान्तिको अवसरका घैरुङमा गोरु जुधाएको हेरेर फर्कने क्रममा बतासे नजिकै भिरबाट लडेका स्थानीय आशिष थापा मगरले जानकारी दिए।

उनको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.